तेह्रथुम जिल्ला मोराहाङ्ग वाड-१ बस्ने बाजे देवि ब. खापुङ्ग,छोरा योगेन्द्र ब.खापुङ्ग का जेष्ठ सुपुत्र श्री वसन्त सिंह खापुङ्ग र धनकुटा हात्तिखर्क बस्नुहुने लक्ष्मी लिम्बू बिच यहि मिति 2073 फागुन ७ गते शुभ बिबाह सु-सम्पन्न गरियो।
•तोरण टागियो।
•पाहुनाहरुका लागि तरकारीको ब्यवस्था गर्दै।
•टपरी बुन्दै।
•सेलरोटीको लागि -पिठो मुस्दै।
•लिम्बु मर्दा वा बिबाह गर्दा बन्दुक पड्काउने चलन चली आएको हुदा तसर्थ १४ नाल भरुवा बन्दुक तम्तयार अवस्थामा।
•तुम्बा फत्तेजङ्ग खापुङ तथा काका के.आइ सिंह
खापुङ्ग बस्तु परिवेशको अध्ययन गर्नु हुँदै।
•चेलीबेटी द्वारा पाहुनाको सम्मान-सत्कार ।
•बेहुला-बेहुली लिन जाँदै।
•माननीय श्री भवानी प्र. खापुङ्ग बाजे तथा काका,तुम्बा बिबाहको छलफलमा,
•बिबाहको रात्रीकालिन अवस्था-चिटिक्कै सिङ्गारिएकि घर।
•बिबाह भएको भोलिपल्ट च्याब्रुङ्गेलाई बिदाईमा दिनु पर्ने -रागाको टाउको,एक चौठो रक्सी,पैसा आदि।
• मङ्सिरै महिना चादुम्मेले-बिबाहको तयारी सुरु।
•च्याब्रुङ्रेहरु द्वारा आशिष दिदै।
•बिबाहको बेलुकी पख धान नाच्ने लिम्बू जातिको परम्परागत कला तथा सस्कृती हो।यो एक अर्काको हात समाएर गोलआकार शैलीमा पालाम गाउदै नाचिन्छ।
>कसैको नराम्रो आँखा नलागोस।धानको बाला सधै झुलुन।फलिफाप होस।कहिल्यै केहिको पनि अभाव नखड्कियोस।
••••थप भिडियो हेर्नको लागि तलको Link मा जानुहोस।आफ्नो प्रतिक्रिया दिन अवश्य पनि नभुल्नु होला।
https://youtu.be/YEXoRPvMAuM
https://youtu.be/GW3EZ5xhEWc


















No comments:
Post a Comment