Friday, March 30, 2018

लोक सेवा विशेष

💌💌💌सामान्य ज्ञान💌💌💌

विश्वकै पहिलो बोल्ने रोबोट अन्तरिक्ष यात्री कुन हो ?
किरोबो [34 Cm 1 Kg]
पहिलोरोबोट प्रहरीअधिकृत- रोबोकप [दुवै]
नागरिकता पाउनेपहिलोरोबोट- सोफिया[2017 Oct 25] Saudi
सोफिया रोबोटबनाउने-डेभिड ह्यान्सन [हङकङ] 2015
पहिलो स्वचालित विमान आविष्कार गर्ने नेपाली वैज्ञानिक को हुन ?
रुचित kumar-regmi
सौर्यमण्डलमा पत्तालाई को नवौ ग्रहको नाम के राखिएको छ ?
planet
बिधुत बाट उड्ने जहाज को नाम के रहेको छ?
BXIE
अन्तरिक्षमा बॉदर पठाएर सकुशल पृथ्वीमा उतार्ने मुलुक कुन हो?
इरान
राष्ट्रिय विज्ञान राष्ट्रिय विज्ञान कहिले मनाइन्छ?
असोज 1 विसं 2069 मंसिर 8 गतेको मन्त्रिपरिषदको निर्णयबाट
चीनद्वारा मानिस सहितको अन्तरिक्षयान प्रक्षेपण कहिले गर्यो?
सेनजु- ११ नामक अन्तरिक्षयान 2016 अक्टोबर 17 मा प्रक्षेपण गरिएको
यस ग्रहलाई planet 9 उपनाम दिइएको छ भने यसको पिण्ड पृथ्वीको भन्दा 10 गुणा बढी रहेको अनुमान गरिएको छ अरुण र बरुण मा जस्तै ग्यास रहेको यो ग्रहले सूर्यलाई परिक्रमा गर्न 10 - 20 हजार वर्ष लाग्ने अनुमान गरिएको छ
समाचारवाचिका robot बनाउने पहिलो देश कुन हो ?
जापान
अन्तरिक्ष यात्री baj एन्ड्रीनले नेपालको 6 दिने भ्रमण कहिले गरेका थिए ?
2016 september 4 2073 भाद्र 19 गते
नासाले मंगल ग्रहमा पठाएको अन्तरिक्षयान mars science laboratory क्युरोसिटी rover मंगल ग्रहको दक्षिणी गोलार्द स्थित गेल crater भन्ने क्षेत्रमा सफल अवतरण कहिले गरेको थियो ?
सन् 2012 अगस्ट 6
चिनको प्रथम महिला अन्तरिक्ष यात्रीको हुन ?
लिउ याङ सन् 2012 june16
अन्तरिक्षमा सबैभन्दा बढी समय बिताउने महिलाको हुन् ?
भारतीय मूलकी अमेरिकी नागरिक sunita williams 322 दिन
मोबाइलको सुरुवात कुन देशबाट सुरु भएको हो ?
अमेरिका सन् 1973
मोबाइल नहुदा हुवा हराउदा लाग्ने डरलाइ के भनिन्छ ?
नोमोफोविया
चिनको दोस्रो महिला अन्तरिक्ष यात्रीको हुन् ?
वाङ. यापिङ सन् 2013 जुन 11
चीनले कुन अन्तरिक्षयान प्रक्षेपण गरी मानवसहितको आफ्नो सबैभन्दा लामो अन्तरिक्ष यात्रा सुरु गरेको हो ?
सेन्झाउ10 [सन् 2013 जुन 11]
मोबाइल पिता भनेर कसलाई चिनिन्छ ?
martin cooper
मोबाइल उत्पादन गर्ने पहिलो कम्पनी कुनहो ?
motorola
लोकप्रिय मोबाइल एप्स गेम क्यान्डी क्रस सागाका डेभलपरको हुन् ?
टमी कार्ल palm
विश्वकै उड्ने पहिलो साइकल कुन हो ?
explorer पाराभेलो
मर्स रोग कुन भाइरसबाट लाग्ने गर्दछ ?
कोरोना भाइरस
मर्सरोगको भाइरस सर्वप्रथम कुन देशमा पहिचान गरिएको थियो ?
साउदी अरबमा 2012को september
मर्स रोग मानिसमा कुन जनावरबाट सरेको मानिन्छ?
उंट
धानको भुसबाट बिजुली उत्पादन गर्ने प्रविधिलाई के भनिन्छ ?
ग्यासिफायर plant यो पर्सा जिल्लामा रहेको छ
नासाले सन् 2011 मा बृहस्पति ग्रहको अध्ययनको लागि पठाएको जुनो नामक उपग्रह पाँचवर्षपछि कहिले उक्त ग्रहको कक्षमा पुगेको थियो ?
2016 जुलाई 5 मा
सूर्य र पृथ्वीको बीचबाट पछिल्लोपटक बुध ग्रह कहिले cross भई गएको हो ?
2016 may 9
अमेरिकाको कुन संस्थाले हालै गुरुत्वकर्षण तरङ्ग एकीन गरेको छ?
LEGO [वैज्ञानिकहरूको प्रयोगशाला ]
2072 माघ 6 गते [2016 जनवरी 20 ] मा नेपालका 24 छात्रछात्राले अन्तरिक्ष केन्द्रमा रहेको कोसँग संवाद गरेका थिए ?
बेलायतका अन्तरिक्ष यात्री टिमोथी पिके नेपालबाट त्यहाँ संवाद भएको इतिहासमै पहिलोपटक हो
नेपालमा bomb disposal robot robort बनाउने नेपालका 3 व्यक्तित्वहरू कोको हुन् ?
अमृत दाहाल सुमित थापा र गणेश बिक्रम सिंह आलेमगर
लुजेन्द्र ओझाले मंगलग्रहमा पानी रहेको तथ्य पत्ता लगाइएको विषयलाई नासाले पहिले सार्वजनिक गरेको थियो ?
2015 september 29
नासाले यम ग्रहमा रहेको पर्वतलाई के नाम राखेको छ?
नोर्गे मोन्टेस्
भूकम्प पहिरोलगायत विपदमा परी पुरिएका मानिस लगायत अन्य वस्तुहरूको खोजी तथा उद्धारमा सहयोग पुग्नेगरी रोबोटको विकाश गर्ने नेपालीहरूको को हुन् ?
विराटनगरस्थित eastern college of बिराटनगर इन्जिनियरद्वय यज्ञ प्रसाद देवकोटा र गणेश magar
हालै विकास गरिएको उक्त रोबोटको नाम के राखिएको छ ?
Collapse structure searching रोबोट
Collapse structure searching रोबोट कसलाई हस्तान्त्रण गरिएको छ ?
सशस्त्र प्रहरी बललाई
बिधुत बाट उड्ने जहाजको आविष्कार गर्ने देश कुन हो ?
चीन
रुसले कहिलेबाट अन्तरिक्ष पर्यटन सुरु गर्ने भएकोछ ?
2018
यूएईको राजधानी अबुधावीबाट विश्व भ्रमणमा निस्केको सौर्य उर्जाबाट चल्ने जहाजको नाम केहो ?
solar impulse 2
2014 को सेप्टेम्बर 24 मा मंगल ग्रहको कक्षमा मंगलयान प्रवेश गराउने मुलुक कुन हो ?
भारत
चिनले 2013 डिसेम्बर 14 मा चन्द्रमामा उतारेको यानको नाम केहो ?
Change E3

Monday, March 26, 2018

मेन्छ्यायेम गाउँपालिका।


       शुभ-नाम :- यादव ब. खापुङ्ग।

        जन्म:-वि.स २०१३-src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"></script>
<script>
  (adsbygoogle = window.adsbygoogle || []).push({
    google_ad_client: "ca-pub-9051306875214708",
    enable_page_level_ads: true
  });
</script>
        स्थान:-तेह्रथुम,मोराहाङ्ग-०१<script async
        पेशा :-समाजसेवी/कुशल राजनीतिज्ञ
        हाल:-मेन्छ्यायेम गाउँ पालिका प्रमुख/अध्यक्ष(२०७४-
        शैक्षिक योग्यता:-B.Sc
        दक्षता:-करिब २० बर्ष स्थानीय स्तरमा रहेर समाज सेवा गरेको अनुभव ।
        अन्य:-
        थप तलको linkमा उपलब्ध छ।
http://kathmandupost.ekantipur.com/news/2017-07-01/umls-khapung-elected-chairperson-of-menchayayem-rural-municipality-tehrathum.html

Sunday, March 25, 2018

Tehrathum,Nepal

Tehrathum District:

Tehrathum District is situated in hilly region of Eastern Development region in Province -1.

Situated in between Taplejung, Panchthar, Dhankuta and Sankhuwasabha District and also known as kingdom of Rhododendron.

Majority of peoples are from Limbu community, but we can find Bramins, Chettri,Magar,Newar,Tamang,Gurung,Kami,Damai and Rai Community people there too.
We can get there from the capital of Nepal,Kathmandu by Bus or Micro lasting for 14 to 16 hrs vie Dharan,Dhankuta,Hile and Basantapur.


   Former minister-Sita Gurung

•There are lots of beautiful places to visit ,Gaukhuri Cave(Temple)Singha Bahini Temple,Pancha Kanya Devi,Hyatrung Waterfall,Tinjure hill, Tinjure-Milke-jaljale area,Gufa Pokhari,Chichiling Pokhari,Margha Pokhari and so on but yet fully unexplored.

<>Hyatrung Waterfall:


> Second tallest after Panchal waterfall(Kalikot 381mtr)
> situated in between Isibu and Samdu VDC With 365 mtr height.

<> Tinjure Hill:


>Named Tinjure itself consist of three peaks.
>One of the most beautiful sight in Tehrathum for newcomers.
>Mt.Makalu,Mt.Kanchangjanga can be seen from there.

<>Tinjure-Milke-Jaljale Area:



> Popular for Rhododendron.
> More than 28 varieties of Rodhodendron can be found in the area.

   •Morahang Bazaar(Menchyayem RM)
• Myanglung Bazaar(HQ of TT after fire extinguished)
 •Paddy-ripe

 •Somewhere near Phedap
 •TMJ

 •Bhawani Khapung,(parliamentary member)Laxman Tiwari member of Provincial Assembly (A)&Tejman Kandangwa member of Provincial Assembly (B)
 •Typically, Rural Houses made of Clay,Stone&wood

 •No Caption
 •Gufa Pokhari
 • •Lasune(Named after Garlic)
•Rodhodendron at TMJ



Stephen Hawking

 •  Stephen Hawking:
°° Born:8 january 1942 Oxbord London.°°
>Was an english theoretical physicist,cosmologist author,
> His book A Brief History of Time appeared on the British Sunday Times best-seller list for a record-breaking 237 weeks.
> Hawking suffered from motor neurone disease(also known as amyotrophic lateral sclerosis"ALS" or Lou Gehrig's disease) that gradually paralysed him over the decades.
> He died on 14 March 2018 at the age of 76.Cambridge London.
📚Books:
1. A brief history of time.
2.The grand design.
3.The universe in nutsell.
4.Black hole and baby universe.
5.The theory of everything.
Known for
Awards





Monday, March 19, 2018

Robot Sofiya

• विश्वकै पहिलो नागरिकताधारी रोबोट- सोफिया।



>साउदी अरब द्वारा सन् 2017oct28 मा त्यहाको नागरिकता प्रदान गरिएको।
- विश्वमै पहिलोपटक नागरिकता पाएको यो रोबोट हङकङको हृयान्सन रोबटिक्सले बनाएको हो ।
- यो रोबोट सन् २०१५ मा एक्टिभ गरिएको थियो । > तर यसको पहिलो प्रदर्शनी भने सन् २०१६ को मध्य मार्चमा अस्टिनमा गरिएको थियो ।
<>संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) ले आयोजना गरेको कन्फेरेन्स अन टेक्नोलोजी फर पब्लिक सर्भिसका लागि सन् 2018 march 21 मा उक्त सोफिया रोबोटलाई नेपालमा ल्याइने।

Gufa Pokhari

• Visit Gufa Pokhari
>"Once is not enough"
<Tinjure-Milke-Jaljale
 `through Harise to Chauki Bazar..´
 °°°Geetange(Who sings songs randomly)
  `Where our journey began from...´
 `Playing with the drop of water at beautiful pond´

    `Mount Makalu behind that tree;Smiling´

                      °°° Tinjure hillock
``` Pokhari(Pond)from which this small villa got it's name.´´´

  •• Snow caped forest
 •The sunrise

 `Once more a beautiful pond covered with Snow..´


•••The sunset

Putin Vladmir

• रुसमा राष्ट्रपति निर्वाचन ,पुन पुर्व रास्ट्रपति पुटिन निर्वाचित।
- पुरा नाम भ्लादिमिर पुटिन हो।
>स.न 2018 मार्च 18 मा निर्वाचन भएको थियो
>पुटिन चौथो पटक राष्ट्रपति मा निर्वाचित भएका हुन
>पुटिनले 76.67% मत. प्राप्त गरेका थिए ,भने उनका निकटतम प्रतिद्वन्दि पावेल रुदिनि ले जम्मा 12% मत प्राप्त गरेका थिए,
>यस निर्वाचनमा पुटिन सहित आठ जना उमेदवार प्रतिस्पर्धामा उत्रिएका थिए।
>पुटिन स.न 2024 सम्म राष्टपति पदमा रहने छन।

<>पुटिन बिगत स.न 1999 देखि नै रुसलाई नेतृत्व गर्दै आएका छ्न।


नासु 2074 प्रथम पत्रमा सोधिएको प्रश्नोत्तरहरु:-

1. जिरो ईनर्जी हाउस कहा छ??
- ललितपुर (पुल्चोक)
2. SEZ कुन जिल्लामा सन्चालनमा छ??
- रुपन्देही
3. द म्यान वुकर पुरस्कार 2017 कसलाई प्रदान गरियो??
- जर्ज सान्डर्स
4. आसियन राष्ट्रहरुमा प्रतिव्यक्ती आए सवैभन्दा कम भएको राष्ट्र कुन हो??
- म्यानमार
5. Carnauba Wax उत्पादन हुने देश कुन हो??
- ब्राजिल
GOVINDA GIRI
6. लुम्वीनी कहिले विश्व सम्पदा सुचिमा सुचिकृत भएको हो??
- सन 1997
7. सप्तकोषी नदिको वार्षिक बहाव क्षमता कति रहेको छ??
-1564 घन मीटर
8. भुगोलको ईतिहासमा कुन शताव्दीलाई "नया खोजको युग" भनि चिनिन्छ??
- 18 औ शताव्दी
9. विश्व सम्पदा दिवस 2017 को विषय(Theme) के हो??
- सास्कृतिक सम्पदा र दिगो पर्यटन
10. अन्तिम आदेश (last order) कसको कृती हो??
- Graham Swift
11. भारत सरकारले कुन दिन छोरी दिवशको रुपमा मनायो??
- 2016 अगस्त 11
GOVINDA GIRI
12. एक अर्कोको एेनामा देखिने प्रतिविम्व(Mirror Image) हुने आकार भएका महादेशहरु कुन कुन हुन??
- अफ्रिका र दक्षिण अमेरिका
13. सुर्यवाट विभिन्न ग्रहहरुको दुरीको आधारमा नजिक देखि टाढा क्रमश कुन मिल्दछ??
- पृथ्वी, मंगल, बृहस्पती, शनि, अरुण, वरुण
14. तलको कुन भनाई सहि छ??
1. ईसिमोडले समेट्ने हिंदकुश क्षेत्रमा नेपाल पर्दैन
2. नेपालले रामसार सन्धीमा सन 1987 मा हस्ताक्षर गरेको हो
3.क्योटो घोषणापत्र सन 1998 मा पारित भएको हो
- 2 मात्र ठिक
15. सहि जोडा..!!
माईकल फाराडे ⇨विद्युत विच्छेदनको सिद्धान्त
चाल्र्स डार्विन ⇨विकासवादको सिद्धान्त
अल्वट आईन्स्टाईन ⇨सापेक्षतावादको सिद्धान्त
आईज्याक न्युटन ⇨गुरुत्वकर्षणको सिद्धान्त
16. जीव बिकासमा वातावरणको प्रभाव धेरै महत्त्वपूर्ण छ, यो भनाई कसको हो ?
-लेमार्क
17. निम्न कथन बिचार गर्नुहोस ?
1.बाँज र फ्लाट बनस्पती समशितोष्ण पतझर जंगलमा पाइन्छ
2. चिलाउने कटुसको बनस्पती समशितोष्ण सदाबहार जंगलमा पाइन्छ
3. काई र लेउ समशितोष्ण सदाबहार कोणधारी जंगलमा पाइन्छ
- 1 र 2 ठिक
GOVINDA GIRI
18. विश्व दिगो विकासको 12 औ लक्ष्य कुन हो??
- दिगो उत्पादन र उपभोग को ढाँचा सुनिश्चित गर्ने
19. झरना र अवस्थित जिल्ला मध्ये नमिल्ने जोडा कुन हो?
1. छरछरे ⇨ पाल्पा
2. सुलिगाड ⇨ डोल्पा
3. ओडारी ⇨ मुगु
4. जोरपानी ⇨ डोटी
- 3 गलत
20. निम्न धर्मवारे विचार गर्नुस..!!
1. जैन धर्मको विरोध मुर्तिपुजा हो
2. शिख धर्मको विरोध गृहस्थी छाडेर जंगलमा तपस्या गर्ने हो
3. वोन धर्मको विकास भारतमा भएको हो
- 1 र 2 सहि
21. जोडा मिलाउनुहोस (सहि जोडा)..!!
नेपाल IUCN को सदस्य ⇨सन 1973
ग्रीन पिसको स्थापना ⇨सन 1971
UNEP को स्थापना ⇨सन 1972
22. जोडा मिलाउनुहोस (सहि जोडा)..!!
कुमाल ⇨माटे ढुकुर
सतार ⇨जुरि
थामि ⇨चालिङ
मुसहर ⇨झर्को
23. नेपाली ईतिहासका घटनाहरु सहि काल क्रम अनुसार मिलाउनुहोस..!!
A. नेपाल संयुक्त राष्टसंघको सदस्य भएको
B. नेपालमा पहिलो जनगणना भएको
C. नेपालमा कागजी नोटको प्रकाशन
-- B, C, A
24.तलका रोगहरु के कारणले लाग्छ बिचार गर्नुहोस ?(सहि जोडा)
दादुरा ⇨भाइरस
दाद ⇨ फन्जाई
मलेरिया ⇨प्रोटोजोवा
कुष्ठरोग ⇨ब्याक्टेरिया
GOVINDA GIRI
25. अन्तराष्ट्रिय अधिकार पत्रले के के विषय समेट्छ??
1. मानव अधिकार को घोषणा पत्र
2. अार्थिक, सामाजिक, सांस्कृतिक सम्वन्धी अन्तराष्ट्रिय प्रतिज्ञापत्र
3.नागरिक एवम राजनिती सम्वन्धी अन्तराष्ट्रिय प्रतिज्ञापत्र
-- 1,2,3 सवै
26.निम्न लिखित कथनहरु बारे बिचार गर्नुहोस ?
1. संसारको पहिलो मानव मुटु प्रत्यारोपण कृस्टियन बनार्ड द्वारा गरिएको थियो ।
2. अग्सिजनको उच्च आंशिक चापको कारणले उच्च उचाईमा उच्च बिरामी हुन्छ ।
-- 1 मात्र ठिक
27. विश्व आर्थिक मन्च द्वारा प्रकासित यात्रा र पर्यटन प्रतिस्पर्धात्मक सुचकांक 2017 अनुसार बिस्वभरका 136 अर्थ ब्यावस्थामा नेपाल कति औ स्थानमा छ ?
----103 स्थानमा
28. चित्राक्षर लिपीको विकास कुन सभ्यताबाट भएको हो??
- सिन्ध घाँटीको सभ्यता
29. वौद्धिक दर्शनको 6 पद्धतीमध्ये सबैभन्दा पुरानो दर्शन कुन हो??
-- साङ्ख्य
30. तलका भनाई विचार गर्नुहोस..!!
1. नेपाली वास्तुकलामा पशुपतीनाथको मन्दिर प्यागोडा शैलिको एक उत्तम उदाहरण हो
2. मगर भाषा भारोपेली भाषा परिवार अन्तर्गत नपर्ने भाषा हो
3. दमाहा पन्चेवाजामा पर्दैन
4. घाटु नाच र तर्वारे नाच क्रमश गुरुङ्ग र गन्धर्व समुदायमा प्रचलित छन
--- 3 मात्र
२०७२ चैत्र २० गते, शाखा अधिकृत चतुर्थ पत्र राजनीतिशास्त्रमा सोधिएका बस्तुगत प्रश्नका उत्तरहरुः(Key C मा आधारित)
1. पहिलो असंलग्न शिखर सम्मेलन- १९६१ AD,तेस्रो सार्क शिखर सम्मेलन- १९८७ AD, अतिकम विकसित राष्ट्रहरुको पहिलो संयुक्त सम्मेलन- १९८१ AD, नेपाल र जापान बीच कुटनीतिक सम्बन्धको स्थापना- १९५६ AD ।
2. नेपालले असंलग्न परराष्ट्र नीति अपनाएको छ, नेपाल कुनै पनि गुटमा सामेल छैन- दुवै ठिक तथा (R), (A) को सहि स्पष्टिकरण हो ।
3. सार्कको स्थापना १९८५ AD मा भएको ।
4. नेपालले वैदेशिक व्यापारको प्रवर्द्धन गर्ने नीति अपनाएको छ, नेपालले आर्थिक कुटनीतिमा जोड दिन्छ । – दुवै ठिक तथा (R),( A) को सहि स्पष्टिकरण हो ।
5. अन्तर्राष्ट्रिय जगतमा राष्ट्रिय सम्मानको अभिवृद्धि- धारा ५१, धर्म निरपेक्ष राज्य- धारा ४, मन्त्रिपरिषदको गठन- धारा ७६, निर्बाचन आयोगको काम कर्तब्य र अधिकार- धारा २४६
6. नेपालको बैदेशिक नीतिमा लिईएको नयाँ सशक्त जोड- आर्थिक कुटनीति
7. नेपालको वर्तमान संविधानको भाग २३ मा लोकसेवा आयोगको व्यवस्था गरिएको छ ।
8. सार्वजनिक प्रशासनको अर्थ हो सरकारको कार्य सम्पादन गर्नु चाहे त्यस्तो कार्य स्वास्थ्य प्रयोगशालामा एक्स-रे मेशिनको संचालन होस अथवा टकशालामा सिक्का बनाउने कार्य । प्रशासनको तात्पर्य हो जनताका कार्यहरुमा सामञ्जस्य ल्याउनु जसबाट कुनै पूर्वनिश्चित लक्ष्यका प्रयासहरु जुटाउन सकियोस ।”- पिफ्नरको परिभाषा हो यो ।
9. POSDCORB शव्दावलीको प्रयोगकर्ता- लुथर गुलिक
10. कर्मचारी व्यवस्थापनको कार्य देहायमध्ये कार्यकारीहरुको नियुक्ति(Appointment of Personnel) हो ।
11. उपलब्धि बजेटको प्रथम प्रयोग संयुक्त राज्यका नगर प्रशासनमा गरिएको थियो ।
12. साधारण प्रयोगमा सार्वजनिक प्रशासनको अर्थ राष्ट्रिय राज्य तथा स्थानीय सरकारहरुका कार्यकारी शाखाहरुका क्रियाहरु हुन ।- यो कथन हवर्ट ए साईमनको हो ।
13. संगठनमा लाईन र स्टाफ कार्यसित संलग्न व्यवस्थापकहरुलाई आकर्षित गर्ने संगै राख्ने र उत्प्रेरित गराउने प्रक्रिया नै कर्मचारी व्यवस्थापन हो- डन र स्टेपहेन्स, कर्मचारीतन्त्र मन्त्रीय उत्तरदायितन्वको आडमा लाभान्वित हुन्छन्।– राम्जे म्योर, सार्वजनिक प्रशासनमा कर्मचारी वर्ग नै सर्वोच्च तत्व मानिन्छ ।- फाईनर, असल सार्वजनिक प्रशासन धेरै तत्वहरुको संयोजनबाट बन्दछ जुन नेतृत्व संगठन वित्त आदर्शहरु विधिहरु र प्रक्रियाहरु हुन तर तिनिहरुभन्दा बढी मानवशक्ति हो ।- एल.डि. ह्वाईट
14. योग्यता प्रणाली भर्नासंग सम्बन्धित छ, बरिष्ठता पदोन्नतीसंग सम्बन्धित छ, निजामति सेवा निष्पक्षता संग सम्बन्धित छ भने पेन्सन अवकास संग सम्बन्धित छ ।
15. सरदार नगेन्द्रमान सिंह प्रधान नेपालको लोकसेवा आयोगको प्रथम सभापति थिए भने राजा ज्ञानेन्द्रले निर्वाचित सरकारलाई अपदस्त गरेर देशमा प्रत्यक्ष शासन चलाएका नै हुन् । नेपालमा प्रथम पटक बजेट २०१५ बैशाख २ मा नभई २००८ माघ २१ मा प्रस्तुत गरिएको थियो । नेपाल सरकारको सट्टा श्री ५ को सरकार २०१५ बैशाख २ मा लेख्न थालिएको हो २००८ माघ २१ मा होईन ।
16. फ्रेडरिक टेलर वैज्ञानिक व्यवस्थापनको सिद्दान्तसंग सम्बन्धित छन । यससंग नियोजन र कर्मचारी दुवैको अधिकतम उन्नति मिल्दो छ । उनलाई वैज्ञानिक व्यवस्थापनका पिता पनि भनिन्छ ।
17. मैक्स वेवर कर्मचारीतन्त्रको सुव्यवस्थित अध्ययनसंग सम्बन्धित छन । यससंग सत्ताको वर्गीकरण मिल्दो छ । उनले कर्मचारीतन्त्र र पूँजीबाद बीच घनिष्ट सम्वन्ध हुने कुरा दर्शाएका छन ।
18. २०४८ सालमा गठित प्रशासन सुधार आयोगको अध्यक्ष तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोईराला रहेका थिए ।
19. असल शासनका मुख्य तीन खम्वाहरु पारदर्शिता जवाफदेहिता र कानूनको शासन हुन् ।
20. प्रशासकीय पुनर्गठन कमिटी २००९ मा गठन भएको थियो भने प्रशासनिक पुनर्गठन योजना २०१३ सालमा गठन भएको थियो । त्यस्तै झा आयोग २०२५ सालको आयोगलाई भनिन्छ भने २०३२ को आयोगलाई थापा आयोग पनि भनिन्छ ।
21. नेपालले २०१३ सालमा योजनाबद्ध विकासको थालनी गरेको ।
22. नेपालको बर्तमान संविधानमा अख्तियार धारा २१ मा रहेको छ ।
23. राज्यबाट फरक गैरसरकारी संस्था नै नागरिक समाज हो ।
24. समाबेशी लोकतन्त्रमा राजनैतिक क्षेत्र, आर्थिक क्षेत्र, र वातावरणिय क्षेत्र पर्दछ शैक्षिक पर्दैन ।(Source: Page 47, Krishna pokhrel)
25. नेपालमा मंसिर ४ २०७० मा दोस्रो पटक संविधानसभाको चुनाव भएको ।
26. नेपालको अन्तरिम संविधान २०६३ को तेस्रो संशोधनबाट नेपाल गणतन्त्र घोषणा भएको हो । नेपालमा २०३७ बैशाख २० मा प्रथम र अहिलेसम्मको एक मात्र जनमत संग्रह भएको थियो । नेपालको संविधान २०७२ हालसम्मको लामो संविधान हो न कि २०१९ को संविधान । नेपालमा पञ्चायती व्यवस्थाको सूत्रपात २०१९ को संविधानले गरेको थियो, २०१५ को संविधानले होईन।
27. वैदेशिक नीतिको मुख्य उद्देश्य राष्ट्रिय हित प्रवर्द्धन नै हो ।
28. International Law का पिता ह्युगो ग्रोसियस हुन। उनले De jure belli ac pacis नामक पुस्तक लेखेका थिए । राज्यहरुबीचको सम्बन्ध जससंग सम्बन्धित छ ।
29. नेपालमा सार्वजनिक प्रशासन मंगलकृष्ण श्रेष्ठसंग सम्बन्धित छ । जुन चाहिँ History of Nepalese Public Administration सँग मिल्दो रहेको छ।
30. नेपाली राजनीति ऋषिकेश शाहसँग सम्बन्धित छ । जुन चाहिँ Political development of Nepal सँग मिल्दो रहेको छ।
31. नेपालको परराष्ट्र नीतिसंग लियो ई रोज समबन्धित छन् । नेपालको जीवित रहने कौशल र नेपालको अस्तित्व नेपालको परराष्ट्र नीति र लियो ई रोजसँग सामिप्यता राख्ने विषयवस्तुहरु हुन् ।
32. अख्तियार दुरुपयोग –अवैधता- भ्रष्टाचार, सुशासन- प्रभावशाली सार्वजनिक व्यवस्थापन-न्याय, स्वास्नी मानिस-सशक्तिकरण- लिङ्ग समानता, अधिकार- न्यायपूर्ण दावा- सामाजिक शर्त ।
33. दिईएका मध्ये आर्थिक कूटनीति राज्यको तत्व होईन ।
34. सरकारको प्रमुख कार्य अन्य राज्यको हितको सुरक्षा होईन ।
35. राजनीति शास्त्रको आरम्भ र अन्त्य राज्यसंगै हुन्छ भन्ने कथन गार्नरको हो।
36. अध्यक्षात्मक व्यवस्थाको विशेषता Supremacy of Constitution हो ।
37. अमेरिकी संविधानमा शक्ति पृथकीकरणको सिद्धान्तलाई मूर्तरुप दिने कार्य भएको ।
38. सुशासन-पारदर्शिता, बैधता- सत्तामा आधारित शक्ति, मानव अधिकार- उत्पीडन विनाको जीवन, दण्डहिनता- अपराधबाट मुक्ति ।
39. Power Backed by authority is better. (Option D) नै दिईएका मध्ये सहि कथन हो ।
40. बास्तविक राष्ट्राध्यक्ष संसदिय व्यवस्थाको विशेषता होईन ।
41. मन्त्रीमण्डलीय पद्धतीमा कार्यकारी प्रमुख प्रधानमन्त्री हुन्छन् ।
42. दिईएका मध्ये लोकतन्त्रमा आवधिक र प्रतिष्पर्धात्मक चुनाव हुन्छन र लोकतन्त्रको सफलताका लागि दल आवश्यक छन् सहि कथन हुन । (Option C)
43. अध्यक्षात्मक व्यवस्थाको गुण Unity of Control हो ।
44. दिईएका मध्ये नीति निर्माण असल शासनको विशेषता होईन ।
45. व्यवस्थापिका र कार्यपालिका बीच शक्ति विभाजन संसदीय व्यवस्थामा हुदैँन ।
46. मन्त्रिमण्डलको तानाशाहिको खतरा सदैव रहिरहन्छ अध्याक्षात्मक व्यवस्थामा ।
47. संसदीय व्यवस्था- केन्द्रीय र प्रान्तीय सरकारबीच शक्ति बाडफाँड, अध्याक्षात्मक व्यवस्था- सरकारका अंगहरुबीच शक्ति पृथकीकरण, सहभागी लोकतन्त्र- राजनीतिमा उपेक्षित समूहको सहभागिता, समावेशी लोकतन्त्र – प्रत्यक्ष लोकतन्त्रसँगको सामिप्यता ।
48. सहभागी राजनीतिक संस्कृतिमा जनता राजनीतिमा चेतनशील हुन्छन् ।
49. सहभागी राजनीतिक संस्कृतिमा धेरै व्यक्तिहरुको राजनीतिक सहभागिता रहन्छ।
50. राजनीतिक दलको प्रमुख काम नीति निर्माण होईन । (राजनीतिक कार्यपालिकाको कार्य हो नीति निर्माण)
51. माग समर्थन र विरोध आगत कार्य हुन जसबाट Political system का लागि input प्राप्त हुन्छ । बल प्रयोग आगत होईन बरु बिशेषता हो राजनीतिक प्रणालीको ।
52. राजनीतिक दल र दबाब समूहको मुख्य भिन्नता– राजनीतिक दलले चुनावमा उम्मेदवार उठाउँछ तर दवाव समूहले उठाउँदैन ।
53. प्राचीन पूर्वीय राजनीतिमा धर्मको महत्ववारे लेख्ने— कामन्दक
54. मनु- राजधर्म, कौटिल्य-सप्ताङ्ग प्रणाली, महात्मा गान्धी- नागरिक अवहेलना
55. महात्मा गान्धी बुद्धबाट बढी प्रभावित थिए।
56. अर्थशास्त्र- कौटिल्य, मनुस्मृति- मनु, आत्मकथा- महात्मा गान्धी
57. प्लेटोको रिपब्लिकमा शिक्षालाई बढी महत्व दिईएको छ ।
58. प्राकृतिक अवस्था- हब्स- लेभियाथान- राज्यविहिनता
59. सार्वभौमसत्ता- बोँदा- डि रिपब्लिका- राजाको असिमित अधिकार
60. राजतन्त्र- कौटिल्य- अर्थशास्त्र- राजाको कर्तब्य
61. राजनीतिक विशिष्ट वर्ग- मोस्का- द रुलिङ क्लास- शासक र शासित
62. Two treaties of civil government – Locke, Social Contract- Rousseau, Leviathan- Hobbes
63. दिईएका मध्ये एरिष्टोटललाई राजनीतिशास्त्रका पिता मानिन्छ र मेकियावेली प्रथम आधुनिक राजनीतिक विचारक थिए सहि कथन हुन।
64. मन्त्रिमण्डल राजनीतिक संरचनाको शिर्षस्थ पत्थर हो ।- लबेल, मन्त्रिमण्डल त्यस कडि हो जो जोड्दछ एक बकल हो जो कार्यपालिका र ब्यबस्थापिका विच गठबन्धन गर्दछ- बेगहर्ट, प्रधानमन्त्रीको पद त्यस्तै बन्दछ जस्तो त्यस पदको अधिकारीले त्यसलाई बनाउन चाहन्छ । – लार्ड एसक्विथ ।
65. निरंकुश राजतन्त्र हब्सद्वारा प्रतिपादित विचार हो ।
66. संयुक्त अधिराज्य- अलिखित संविधान- परम्परा- कमन ल
67. संयुक्त राज्य- छोटो संविधान- सर्वोच्च अदालत- न्यायिक पुनरावलोकन
68. फ्रान्स- Fifth republic- संवैधानिक परिषद- प्रशासकिय अदालत
69. चीन- People’s Republic of China- साम्यबादी दल- राज्य परिषद
70. बेलायती संसदले पुरुषलाई स्त्री र स्त्रीलाई पुरुषबाहेक अरु सबै काम गर्न सक्छ ।- डि लोलमी
71. अध्यक्षात्मक शासन व्यवस्था त्यस शासन व्यवस्था हो जसमा कार्यपालिक आफ्नो कार्यविधिको सम्बन्धमा व्यवस्थापिकाबाट स्वतन्त्र हुन्छ र आफ्नो राजनीतिक नीतिको लागि त्यसप्रति उत्तरदायी हुँदैन यो कथन गार्नरको हो ।
72. पंचम गणतन्त्र- १९५८, भारतको संबिधान- १९५० र जनबादी गणतन्त्र चीनको स्थापना- १९४९
73. दिईएका कथनमध्ये चीनमा त्यहाँको साम्यबादी दलले सरकारमाथि नियन्त्रण गर्दछ र संयुक्त राज्यमा सर्वोच्च अदालतले व्यवस्थापिकाको कुनै पनि कार्यलाई असंवैधानिक घोषणा गर्न सक्छ । सही कथन हुन ।(Option D)
74. डेभिड ईस्टन- व्यवहारबादी उपागम- समसामयिक राजनीतिक विश्लेशण- अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ आन्दोलन
75. UNO- अन्तर्राष्ट्रिय झगडाको छिनफान- सामूहिक सुरक्षा- हस्तक्षेप
76. स्नाईडर, ब्रुक र सैपिन- Decision making approach- Decision making as an approach to the study of international relations-नीति निर्माताको भूमिका
77. राज्य- मान्यता- अन्तर्राष्ट्रिय समुदायको सदस्यता- स्टिम्सन सिद्धान्त
78. फ्रान्सका राष्ट्रपतिको शासन अवधि ५ वर्षको हुन्छ ।(सन २००२ बाट)
79. चीनको ब्यबस्थापिकालाई राष्ट्रिय जनकांग्रेस भनिन्छ ।
80. संयुक्त अधिराज्यको लिखित संविधान छैन । संयुक्त अधिराज्यको संविधान परम्परामा आधारित छ । – भनाई(A) र कारण (R) दुबै सहि छन् तथा (R) (A) को सहि व्याख्या हो ।
81. नेपाल सरकारले २०११ AD मा कुटनीतिक आचरसंहिता जारी गरेको थियो ।
82. बेलायती राजनीतिक व्यवस्था- प्रधानमन्त्री राजा वा राष्ट्रपतिभन्दा शक्तिशाली छन्।, अमेरिकी राजनीतिक व्यवस्था- राष्ट्रपति वास्तविक कार्यकारी हुन । फ्रान्सेली राजनीतिक व्यवस्था- राष्ट्रपति प्रधानमन्त्रीभन्दा शक्तिशाली छन । चीनको राजनीतिक व्यवस्था- राजनीतिक दल सवभन्दा शक्तिशाली साधन हो ।
83. अन्तर्राष्ट्रिय राजनीति अन्य सबै प्रकारका राजनीति झैँ शक्तिका लागि गरिने संघर्ष हो । – हान्स जे मर्गेन्थाउ ।
84. दिईएका मध्ये सन्धि सम्झौता सबैभन्दा बढी महत्वपूर्ण अन्तर्राष्टिय कानूनको स्रोत हो ।
85. दिईएका मध्ये परम्परा शक्तिको एक तत्व होईन ।
86. राष्ट्रहरुको कानून अथवा अन्तर्राष्ट्रिय कानून भनेको ती नियमहरु तथा व्यवहारका सिद्दान्तहरुको समूह हो जुन सभ्य राष्ट्रका पारस्परिक सम्बन्धहरुमाथि बन्धनकारी हुन्छन् ।- ब्रायर्ली
87. कुनै नयाँ राज्यलाई अन्तर्राष्ट्रिय समुदायको सदस्यको रुपमा मान्यता प्रदान गर्नमा मान्यता प्रदान गर्ने राज्य यो घोषणा गर्दछ कि उसको मतमा नयाँ राज्यले अन्तर्राष्ट्रिय विधिमा निर्दिष्ट राष्ट्रत्वको तत्व प्राप्त गर्दछ । – ओपनहाईम
88. निर्माणात्मक मत- मान्यता, काल्वोको सिद्धान्त – राज्य उत्तरदायित्व, निरन्तरताको सिद्धान्त – राज्य उत्तराधिकार, हस्तक्षेप- आत्मरक्षा
89. अन्तर्राष्ट्रिय झगडा समाधान गर्ने अवपिडक ढंग- नाकाबन्दी, अन्तर्राष्ट्रिय झगडा समाधान गर्ने शान्तिपूर्ण ढंग- वार्ता, अन्तर्राष्ट्रिय कानूनको स्रोत- प्रथा, शरणार्थी- राज्यहिनता ।
90. दिईएका कथनमध्ये हान्स जे मर्गेन्थाउले पोलिटिक्स अमोङ नेशन नामक पुस्तक लेखेका हुन र क्वीन्सी राईटले अ स्टडि आफ ईन्टरनेशनल रिलेशन्स लेखेका हुन (Option C) कथन सहि हुन ।
91. दिईएकामध्ये आत्मरक्षा हस्तक्षेपको एक प्रमुख कारण हो ।
92. भगौडा अपराधीहरुलाई दण्ड दिन प्रत्यर्पण आवश्यक छ ।
93. नेपाल सरकार वैधानिक कानून २००४- प्रधानमन्त्री पद्म शम्सेर- ६८ धारा- अनुसूची १
94. नेपाल अन्तरिम शासन विधान २००७- राजा त्रिभुवन- ७३ धारा- अनुसुची ३
95. नेपाल अधिराज्यको संविधान २०४७- राजा विरेन्द्र- १३३ धारा- अनुसुची ३
96. नेपालको संविधान २०१९-राजा महेन्द्र- ९७ धारा – अनुसूची ५
97. नबौँ असंलग्न शिखर सम्मेलन बेलग्रेडमा भएको थियो ।
98. UNO को अस्थाई सदस्यको रुपमा पहिलो पटक नेपाल सन् १९६९ मा निर्वाचित भएको थियो ।

99. नेपाल सरकार र माओबादी बीच विस्तृत शान्ति सम्झौता- मंसिर ५ २०६३, नेपालको अन्तरिम संविधान २०६३ को एक बिशेपता- संघीयता, नेपालको संविधान २०१९- २०१९ साल, नेपाललाई गणतन्त्र घोषित गरियो- नेपालको अन्तरिम संविधानको तेस्रो संविधानबाट ।

Let's visit Gufa-Pokhari


  •  Gufa-Pokhari:-

- A small village Situated between Tehrathum and Sankhuwasabha district in the eastern part of Nepal.

-At an altitude of 2890 mtr from Sea level.
-Got it's name from a nearby pond which is not only beautiful but also has great religious significances among different communities.
-Home to more than 20 different types of Rhododendron
-It takes almost 2 hour and half by bus from Basantapur to Gufa-Pokhari
-There are many beautiful places to visit including Menchyayem hillock&Milke,from where one can view the sunrise and sunset as well as the snow clad mountains ,
-The local peoples are very co-operative and helpful,they serve at their best for the good of visitors
-The beautiful contour of Mount Makalu can be seen inside the pond on a fine sunny day.
-This place is really suitable for a picnic or gathering,
-Hotel&lodge can be available at the lowest price during the spring and autumn season
🌹🌹🌹🌹Let's Visit Gufa-Pokhari🌹🌹🌹🌹

                                        Gufa-Pokhari                           <script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"></script>
<script>
  (adsbygoogle = window.adsbygoogle || []).push({
    google_ad_client: "ca-pub-9051306875214708",
    enable_page_level_ads: true
  });
</script>