• रुसमा राष्ट्रपति निर्वाचन ,पुन पुर्व रास्ट्रपति पुटिन निर्वाचित।
- पुरा नाम भ्लादिमिर पुटिन हो।>स.न 2018 मार्च 18 मा निर्वाचन भएको थियो
>पुटिन चौथो पटक राष्ट्रपति मा निर्वाचित भएका हुन
>पुटिनले 76.67% मत. प्राप्त गरेका थिए ,भने उनका निकटतम प्रतिद्वन्दि पावेल रुदिनि ले जम्मा 12% मत प्राप्त गरेका थिए,
>यस निर्वाचनमा पुटिन सहित आठ जना उमेदवार प्रतिस्पर्धामा उत्रिएका थिए।
>पुटिन स.न 2024 सम्म राष्टपति पदमा रहने छन।
No comments:
Post a Comment